गृहपृष्ठ ∕ Australia ∕ हेलिकप्टर चढेर मैदानमै पुगे डेभिड वार्नरहेलिकप्टर चढेर मैदानमै पुगे डेभिड वार्नर नेपालीपत्र शुक्रबार, २०८० पुस २७ गते, १५:३० मा प्रकाशित Australia सिड्नी । अस्ट्रेलियाका ब्याटर डेभिड वार्नर बिग बाश लिग (बीबीएल) खेल्न हेलिकप्टर चढेर मैदानमा पुगेका छन् ।बीबीएलमा सिड्नी सिक्सर्ससँगको खेलका लागि सिड्नी थन्डर्सका खेलाडी वार्नर हेलिकप्टर चढेर सिड्नी क्रिकेट मैदानमा पुगेका हुन् ।हन्टर भ्यालीमा भाइको विवाहमा पुगेका वार्नर खेल शुरु हुनुअघि हेलिकप्टरमा चढेर मैदानमा आइपुगेका हुन् ।बीबीएलको सामाजिक संजालमा पनि हेलिकप्टरमा सवार वार्नरको भिडियो सार्वजनिक गरेको छ ।टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका वार्नरले टी–२० अन्तर्राष्ट्रिय र टी–२० लिग भने खेल्नेछन् । #डेभिड वार्नर #हेलिकप्टरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयीसिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९ सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणासिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएसिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोहीधेरै पढिएका खबर १ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ४ जिम्बावेले वेस्ट इन्डिजलाई हरायो ५ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशनThe Film Nepal