Techie IT
२०८२ कात्तिक ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वराजा शाहद्धारा रौतहटस्थित महादेव मन्दिरमा पूजाआजा

पूर्वराजा शाहद्धारा रौतहटस्थित महादेव मन्दिरमा पूजाआजा


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् । शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेर उनले पूजाअर्चना गरेका हुन् ।

सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए । पूर्व राजा शाहले समर्थकको हातबाट माला र पुष्पगुच्छा लिएका थिए । उनले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।

पूर्व राजा केही दिनदेखि सिमरामा बसिरहेका छन् । उनले पुस २८ गते पूर्वराजा सर्लाही बरथहवास्थित मुक्तेश्वर मन्दिर दर्शन गरेका थिए । उनी माघ ४ गते बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाका लागि पुग्नेछन् । माघ १३ गते वीरगञ्जस्थित लाल बंगलामा पूर्वराजा शाहलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।

नागरिक अभिनन्दन र पूजा अर्चनाको औपचारिक कार्यक्रमसंगै पूर्वराजाले सिमरामा अनौपचारिक भेटघाट गर्ने सचिवालयले जानकारी दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT