गृहपृष्ठ ∕ खेल ∕ डिफेन्डिङ च्याम्पियन संकटालाई हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमाडिफेन्डिङ च्याम्पियन संकटालाई हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमा नेपालीपत्र आईतबार, २०८० माघ १४ गते, १६:५७ मा प्रकाशित खेल पोखरा । त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।आर्मीको लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरे । हेमजङले खेलको ४८ औं तथा ७६ औं मिनेटमा गोल गरे भने कार्कीले ४५ औं मिनेटमा गोल गरे ।सेमिफाइनलमा आर्मीले अब माघ १८ गते चर्च ब्वाइज र एपीएफमध्येको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । #आहा रारा पोखरा गोल्डकप #त्रिभुवन आर्मी क्लब #संकटा क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेताकाठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेकाठमाडौँ । भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियोमार्फत सुनीलले दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परेकाठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् । गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्दकाठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदैकाठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी युएईविरुद्ध खेल्ने नेपालको २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणाकाठमाडौँ । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।धेरै पढिएका खबर १ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ २ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह ३ गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेस ४ एमाले पनि मधेश सरकारबाट बाहिरियो ५ उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट ६ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ७ ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिकThe Film Nepal