गृहपृष्ठ ∕ राजनीति ∕ नागरिकताको विषयलाई विवादित बनाउनु जायज होइनः प्रधानमन्त्री प्रचण्डनागरिकताको विषयलाई विवादित बनाउनु जायज होइनः प्रधानमन्त्री प्रचण्ड नेपालीपत्र सोमबार, २०८० जेठ २२ गते, १२:४६ मा प्रकाशित राजनीति काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको विषयलाई विवादित बनाउनु जायज नभएको बताएका छन्। प्रतिपक्ष दलले नागरिकताको विषयमा सदन अवरोध गरेपछि सदनमा सोमबार जवाफ दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।नागरिकताको विषयमा हामी सबै एकै ठाउँमा रहेकोले यसबारेमा विवाद बनाउनु उपयुक्त नहुने बताए। नागरिकता विधेयक सर्वसम्मत रुपमा आएको उनको भनाई छ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश र शेरबहादुर देउवाले ल्याएको विधेयक र अहिले जारी भएको विधेयक एकै खालको भएको बताए।नागरिकता विधेयकले अहिले अदालती प्रकृयामा पुगेकोले यसबारेमा अहिले बोल्नु उचित नहुने बताए। #नागरिकताग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढेम्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगितचितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्युकाठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको…काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिमकाठमाडाैँ । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाईधेरै पढिएका खबर १ मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका २ इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह ३ मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित ४ मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो ५ मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो ६ दीपक मनाङेको सांसद पद खारेज ७ इच्छाअनुसार सन्तान जन्माउन दम्पती अनिच्छुक: संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषThe Film Nepal