गृहपृष्ठ ∕ नेपाल ∕ उद्योग मन्त्री रिजाल र गोकुल बास्कोटाबीच समितिमा चर्काचर्कीउद्योग मन्त्री रिजाल र गोकुल बास्कोटाबीच समितिमा चर्काचर्की नेपालीपत्र सोमबार, २०८० माघ १५ गते, १५:०६ मा प्रकाशित नेपाल फाइल फाेटाेकाठमाडौँ । उद्योगमन्त्री रमेश रिजाल र सांसद गोकुल बास्कोटाबीच चर्काचर्की भएको छ । मन्त्रीले सभापतिलेजस्तै रुलिङ गरेको भन्दै बास्कोटाले आक्रोश व्यक्त गरेका थिए ।मन्त्री रिजालले संसदीय समितिमा धारणा राखिरहेका सांसदलाई मन्तब्य छिटो टुंग्याउन भन्दै लगातार निर्देशन दिइरहेपछि बास्कोटा आक्रोशित बनेका थिए । आफ्नो पालोमा पनि मन्त्रीको सोही व्यवहार दोहोरिएपछि बास्कोटाले मन्त्रीलाई भने, “तपाईं मन्त्री हो कि समितिको सभापति रु समितिको सभापतिलेमात्रै रुलिङ गर्न सक्छ तपाईंले होइन ।”त्यसपछि केहीबेर चर्काचर्की परेको थियो । #गोकुल बास्कोटाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिकाधरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभावकाठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्युपाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदाकञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधाम्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सयधेरै पढिएका खबर १ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव २ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ३ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ४ ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी ५ रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता ६ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal