गृहपृष्ठ ∕ राजनीति ∕ बालुवाटारमा सत्ता गठबन्धनको बैठकबालुवाटारमा सत्ता गठबन्धनको बैठक नेपालीपत्र मंगलबार, २०८० माघ १६ गते, १६:३९ मा प्रकाशित राजनीति काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको गठबन्धनको बैठकमा राष्ट्रियसभाको निर्वाचनको समीक्षा भइरहेको छ । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।कोशी प्रदेशमा गठबन्धनभित्रबाट भोट क्रस हुँदा माओवादीको उम्मेदवारलाई हराएर एमालेले जीत निकालेको थियो ।कांग्रेसबाट एमालेलाई भोट गएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेका छन् । #बालुवाटारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिरभोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमाकाठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंकाएजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्षकाठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयोजम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको रेबिज लागेर १ जनाको मृत्युचितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममाधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ नेपालीको औषत आयु ६० वर्ष ३ अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने ४ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका ५ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ६ मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी ७ रेबिज लागेर १ जनाको मृत्युThe Film Nepal