Techie IT
२०८१ जेठ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदेउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक


काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सत्ता गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेपछि आगामी रणनीतिबारे छलफल गर्नको लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बैठक बिहीबार बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको सचेतक सुशीला थिङले जानकारी दिइन् । बैठकपछि पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने उनको भनाई छ ।

सत्ता गठबन्धन बदलिएपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । यद्यपी, कांग्रेस आफै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न दौडधुप गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

काठमाडौँ । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका– २ को शेरीजाम

नेपालको ऋण झन्डै २४ खर्ब पुग्यो

काठमाडाैँ । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म

शेखर कोइरालाको प्रश्नः विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ…

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगी लगायतका विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ कि लाग्दैन

सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ: प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँको थायमरुस्थित रत्नकेतु

कैलाश सिरोहियाको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक छैनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति अनावश्यक हल्ला गर्न आवश्यक नरहेको

उजुरी परेकै भरमा सिरोहिया पक्राउ पर्दा व्यवसायीको मनोबल घट्छः निजी…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार

Techie IT