गृहपृष्ठ ∕ खेल ∕ चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधिचर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि नेपालीपत्र सोमबार, २०८० फागुन २८ गते, १८:५५ मा प्रकाशित खेल काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो ।बिर्तामोडको डोमालाल रङ्गशालामा सोमबार भएको फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गोलले हरायो ।जितसँगै चर्च ब्वाइजले १३ लाख नगद पुरस्कार जितेको छ । साथै, उपविजेता बनेको एपीएफले ७ लाख रुपैयाँ प्राप्त गरेको छ । #चर्च ब्वाइजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ छापा पत्रकारिता: सम्भावना र रणनीति ३ विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण ४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ५ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी ६ अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय ७ पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देलThe Film Nepal