गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि बैठक सुरू (लाइभ)राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि बैठक सुरू (लाइभ) नेपालीपत्र मंगलबार, २०८० फागुन २९ गते, ११:५३ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि बैठक सुरू भएको छ । मंगलबार बिहान सवा ११ बजेदेखि बैठक सुरू भएको हो ।राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्मा उम्मेदवार छन् । #राष्ट्रिय सभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)काठमाडौF । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजनाकाठमाडौँ । सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुनेकाठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनकाठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जाकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने ‘संविधान कार्यान्वयन, अर्थतन्त्र सुधार, भ्रष्टाचार नियन्त्रण सरकारकाे मुख्य प्राथमिकता’काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्धेरै पढिएका खबर १ फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश २ बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै ३ व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण पार्टी विभाजन भयोः उपेन्द्र यादव ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले प्रचार गरेः झलनाथ खनाल ६ गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिट ७ प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुखThe Film Nepal