गृहपृष्ठ ∕ नेपाल ∕ सांसद हसिना खानद्वारा शपथ ग्रहणसांसद हसिना खानद्वारा शपथ ग्रहण नेपालीपत्र शुक्रबार, २०८१ वैशाख ७ गते, १६:५९ मा प्रकाशित नेपाल | राजनीति काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।सभामुख देवराज घिमिरेले आज खानलाई प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् । सांसद मञ्जु शर्मा अन्सारीको गएको चैत ४ गते निधन भएपछि जसपाले रिक्त पदमा खानको नाम सिफारिस गरेको थियो ।यसअघि जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ सालको फागुन १३ गते निधन भएपछि रिक्त रहेको पदमा मञ्जु शर्मा सांसद मनोनीत भएका थिए । #जसपा #हसिना खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरूबागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ । प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिनेकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले पौडेल र मिश्र सचिवमा बढुवाकाठमाडौँ । नेपाल सरकारको रिक्त रहेको दुई सचिव पदमा बढुवा गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त संसदमा गृहमन्त्रीलाई बोल्न दिएपछि छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रस्तावकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्योकाठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न चार बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ४ मुख्यमन्त्री सोडारीले पाए विश्वासको मतधनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभाधेरै पढिएका खबर १ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ २ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ३ ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक ४ कोशीमा सरकार गठन गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र ५ गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न देखिएकाले संसदीय छानविन हुनैपर्छ: कांग्रेस ६ पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति ७ चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइतेThe Film Nepal