गृहपृष्ठ ∕ राजनीति ∕ विदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्था गर्न बजेट छुट्याएको देखिनँः सासंद् लामिछानेविदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्था गर्न बजेट छुट्याएको देखिनँः सासंद् लामिछाने नेपालीपत्र बिहीबार, २०८० जेठ २५ गते, १३:२० मा प्रकाशित राजनीति काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले विदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्थाका लागि बजेट छुट्याएको आफूले नदेखेको बताएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने भने पनि बजेट छुट्याएको नदेखेको बताएका हुन्।यसबारेमा सांसद लामिछानेले भने, ‘सरकारले विदेशमा रहेका नागरिकका लागि पनि अब भोटिङ राइट्स दिने। विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने त भन्यो तर, बजेट कहाँ छुट्याउनु भयो अर्थमन्त्री ज्यु? त्यसका लागि लगत संकलन गर्न जानुपर्ला… निर्वाचन आयोग विदेशमा रहेका नेपालीहरूको बारेमा जानकारी लिन जानुपर्ला… त्यसका लागि कहाँ कतै मैले बजेट देखिँन कि? मलाई क्षमा गरिदिनुहोला।’अर्थमन्त्रीले भन्नलाई भन्दिए पनि प्राथमिकतामा राख्न नचाहेको लामिछानेले बताए। #रवि लामिछाने #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ गुल्मीमा डोजरले ठक्कर दिँदा एकजना वृद्धको घटनास्थलमै मृत्यु ३ गोरखपुरमा ‘द अनब्रेकेबलः अगस्त्य’ ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ६ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ७ नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभावThe Film Nepal