Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलटोटनहम छोड्ने तयारीमा ह्यारी केन !

टोटनहम छोड्ने तयारीमा ह्यारी केन !


एजेन्सी । यस सिजनको प्रिमियर लिग अन्त्यतिर आइसकेको छ । यस सिजन टोटनहमले अपेक्षा अनुसार खेल प्रदर्शन गर्न सकेन । प्रशिक्षक एन्टोनियो कोन्टेले बीच बाटोमा नै आफ्नो जिम्मेवारीबाट पछि हटे ।

क्लबले अन्तरिम प्रशिक्षक रायन मेसनको भरमा बाँकी खेल खेलाइरहेको छ । युरोपियन प्रतिस्पर्धामा पनि टोटनहम छनोट हुन नसक्ने प्रवल सम्भावना रहेको छ । मिडिया रिपोर्टका अनुसार यस सिजनको अन्त्यसँगै स्टार खेलाडी ह्यारी केनले क्लब छोड्ने तयारी गरेका छन् ।

उनी म्यानचेस्टर युनाइटेड जाने बलियो सम्भावना रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ब्रेन्टफोर्डसँग पराजित भएसँगै उनले घरेलु मैदानमा आफ्ना फ्यानहरुलाई अन्तिम बाइ गरेको बताइएको छ ।

म्यानुले यस अघि पनि उनलाई अनुबन्ध गर्न चाहेको थियो ।

तर, केन टोटनहममा नै रहन चाहे । आफ्नो सम्झौता सकिन १२ महिना बाँकी रहेको अवस्थामा उनले क्लब छोड्ने तय गरेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT