Techie IT
२०८२ कात्तिक ३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालविश्वमा मृत्युदण्डको सजाय बढ्यो: एम्नेष्टी इन्टरनेशनल

विश्वमा मृत्युदण्डको सजाय बढ्यो: एम्नेष्टी इन्टरनेशनल


काठमाडौँ । विश्वमा मृत्युदण्डको सजायमा अस्वभाविक बृद्धी देखिएको छ । सन् २०२३ मा विश्वभर ११ सय ५३ जनालाई मृत्युदण्ड दिइएको एम्नेष्टी इन्टरनेशनलको तथ्यांक छ ।

अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीन र मध्यपूर्वका देशहरुमा मृत्युदण्डको सजाय बढिरहेको छ । अघिल्लो वर्ष मृत्युदण्ड दिइएको भनिएका ११ सय ५३ जनामा चीनमा मृत्युदण्ड दिइएकाको विवरण समावेश छैन । चीनमा मात्रै हजारौंलाई मृत्युदण्ड दिएको हुनसक्ने आशंका छ ।

सन् २०२३ मा विश्वमा मृत्युदण्डको सजाय अघिल्लो वर्षको भन्दा २० प्रतिशतले बढेको छ । सन् २०२३ मा सबैभन्दा बढी मृत्युदण्ड दिने देशहरुमा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिका छन् । मृत्युदण्डको कुल संख्याको ७४ प्रतिशत इरानमा दिइएको छ । मृत्युदण्डको सजाय साउदी अरेबियामा १५ प्रतिशत छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT