गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ केआरकेको आरोपः मलाई अक्षयबाट ज्यानको खतरा छकेआरकेको आरोपः मलाई अक्षयबाट ज्यानको खतरा छ नेपालीपत्र शनिबार, २०८० जेठ २७ गते, ०९:१३ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । आफूलाई फिल्म समालोचक बताउने कमल राशिद खान उर्फ केआरकेले विवादास्पद ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै आफ्नो ज्यान खतरामा रहेको र यो खतरा अक्षय कुमारबाट भएको बताएका छन् । केआरकेले अक्षयले आफूलाई मार्ने ठेक्का दिएको आरोप लगाएका छन् ।केआरकेका अनुसार उनी जेलमा हुँदा अक्षयले त्यहाँ पनि कसैलाई मार्न सुपारी दिएका थिए । यद्यपि आफू त्यसबाट बाँचेको बताउँछन् । अक्षयका १० फिल्मको नाम सेयर गर्दै केआरकेले यसलाई फ्लप भनेका छन् । केआरकेले अक्षयको आगामी फिल्म ओएमजी २ पनि फ्लप हुने दाबी गरे ।केआरकेले ट्विट गर्दै लेखेका छन्– “अक्षय कुमार बाहेक बलिउडमा सबैको मसँग राम्रो सम्बन्ध छ । अक्षय मलाई जेल र प्रहरी चौकीमा मार्न चाहन्थे । यदि मलाई केही भयो भने त्यसको जिम्मेवार अक्षय कुमार मात्र हुनेछन् । यदि म मारिए भने सलमान खान, शाहरुख खान र करण जोहरसँग यसको कुनै सरोकार हुँदैन ।” #केआरकेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचनकाठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भावधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ५ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युThe Film Nepal