गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथप्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ नेपालीपत्र सोमबार, २०८१ असार ३१ गते, १२:१५ मा प्रकाशित राजनीति काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।राष्ट्रपति पौडेलले ओलीलाई आइतबार बेलुकी ५ बजेपछि प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।ओलीले २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन गरेका छन् ।केपी शर्मा ओली, प्रधानमन्त्रीप्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकासविष्णु पौडेल, उपप्रधान तथा अर्थपृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालयरमेश लेखक, गृहशरतसिंह भण्डारी, श्रम तथा रोजगारआरजु राणा देउवा, परराष्ट्रनवलकिशोर साह सुडी, महिला बालबालिकाबलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारीदामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिदेवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायाततेजुलाल चौधरी, युवा तथा खेलकुदप्रदीप यादव, खानेपानीप्रदीप पौडेल, स्वास्थ्यअजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिलाबद्री प्रसाद पाण्डे, पर्यटनरामनाथ अधिकारी, कृषिविद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधिमानवीर राई, रक्षादीपक खड्का, जलस्रोत तथा ऊर्जाराजकुमार गुप्ता, संघीय मामिला तथा सामान्यऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण #केपी शर्मा ओली #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता ३ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षर ४ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ५ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट ६ व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता ७ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदनThe Film Nepal