Techie IT
२०८२ भदौ २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसञ्चारमन्त्रीले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’बारे दिएको अभिव्यक्तिको जवाफ दिनुपर्छः सांसद पौडेल

सञ्चारमन्त्रीले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’बारे दिएको अभिव्यक्तिको जवाफ दिनुपर्छः सांसद पौडेल


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीहरूसँग पौडेलले सरकारका प्रवक्ताले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिनु गलत भए बताए । प्रधानमन्त्रीले सम्बन्धित पक्षलाई बोलाएर छानबिन गरेर जवाफ दिनुपर्ने उनको भनाइ छ ।

सांसदसमेत रहेका पौडेलले असभ्यतर्फ समाजलाई लैजाने क्रियाकलापले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा नारामै सीमित हुने बताए ।

अर्को प्रसंगमा पौडेलले गण्डकी प्रदेशमा ‘मन्त्रीको पद नै बिक्रीमा राखिएको’बारे आएका विषयमा कांग्रेस र एमाले मुछिएकाले स्पष्ट पार्नुपर्ने बताए । पदको किनबेचजस्तो मजाक जनताकोबीचमा गर्न नपाइने उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

Techie IT