गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ भारतीय अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोलीभारतीय अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली नेपालीपत्र मंगलबार, २०८१ असोज १५ गते, १३:४५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । आफ्नै रिभल्भर (पेस्तोल)ले खुट्टामा आकस्मिक गोली लागेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।मंगलबार बिहान करिब ५ बजेको समयमा कोलकाता जाने तयारी गर्नु अघि उनी आफ्नो लाइसेन्स प्राप्त रिभल्भर जाँच गर्दै थिए । सोही क्रममा अकस्मात उनको हातबाट रिभल्भर खसेर गोली चल्दा उनको खुट्टामा लागेको बताइएको छ ।उपचारका लागि अस्पताल लगिएको गोविन्दाको डाक्टरले खुट्टा बाट गोली निकालेका छन् । गोविन्दा खतरामुक्त रहेपनि आइसियुमा राखी उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । #अभिनेता #गोविन्दाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ३ नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर ४ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ५ लुटेराको साथबाट एसएलआर बरामद ६ सुनको भाउ घट्यो ७ भारतको केरलामा निपाह भाइरसबाट चार जना संक्रमतिThe Film Nepal