गृहपृष्ठ ∕ खेल ∕ साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भिड्दै नेपालसाफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भिड्दै नेपाल नेपालीपत्र सोमबार, २०८१ कात्तिक ५ गते, ११:१४ मा प्रकाशित खेल काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूहको आफ्नो दोस्रो खेलमा आज माल्दिभ्सँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ः३० मा खेल सुरु हुनेछ।यसअघि समूह बी को पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । आजको खेलमा नेपालसँग स्टार स्ट्राइकर सावित्रा भण्डारी पनि भएकाले स्वभाविक रुपमा बलियो मनोबलका साथ मैदान उत्रिने छ । फ्रान्समा लिग खेलिरहेकी मुख्य फरवार्ड सावित्रा आइतबार राति स्वदेश फर्किएकी हुन् । यसअघि भुटान विरुद्धको खेलमा उनको अभाव स्पष्ट देखिएको थियो ।सावित्राले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन् ।समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो १ः३० मा पहिलो खेल हुनेछ । भुटानले श्रीलंकालाई हराएमा सेमिफाइनल पुग्नेछ । #साफ वुमन्स च्याम्पियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबारधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ५ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ६ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal