गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलियामा लक्ष्मी पूजा १ नोभेम्बरमा हुनेअष्ट्रेलियामा लक्ष्मी पूजा १ नोभेम्बरमा हुने नेपालीपत्र बिहीबार, २०८१ कात्तिक ८ गते, १५:४० मा प्रकाशित Australia सिड्नी । यस वर्ष नेपालको भन्दा अष्ट्रेलिया तथा न्युजिल्यान्डमा लक्ष्मी पूजाको मिति फरक परेको छ । लक्ष्मी पूजा पर्व तिथि परक पर्व हो तिथि घटबढ भएका कारण यस्तो हुनगएको भनि अन्तरार्ष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विज्ञप्ति जारी गरेको छ ।त्यसो त नेपाल र अष्ट्रेलियाको समय केहि घण्टाको फरक परेता पनि यस प्रकारका पर्वहरु तिथिका आधारमा मनाउनु पर्ने हुँदा यस बर्ष अष्ट्रेलियामा कार्तिक १६ गते शुक्रबार अर्थात १ नोभेम्बर शुक्रबार मात्र सन्ध्याकालीन औशी तिथि परेको हुँदा १ नोभेम्बर शुक्रबार का दिन लक्ष्मी पुजा गर्नुपर्ने हुन्छ ।नेपालमा भने १६ गते सन्ध्याकालमा औशी तिथि नभएको हुनाले १५ गते बिहिबार ३१ अक्टोबर २०२४ कै दिन लक्ष्मी पुजा गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले प्रमाण र जानकारी गरेको हुँदा दिपावलीको हार्दिक मङलमय शुभकामना व्यक्त गर्दै सबैले यस अनुरुप कार्य गर्न–गराउनुहुन अन्तरार्ष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अनुरोध गरेको छ । #लक्ष्मी पूजाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयीसिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९ सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणासिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएसिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोहीधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ कस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ? ३ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ४ एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण ५ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ६ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ७ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैनThe Film Nepal