Techie IT
२०८१ जेठ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसको कावा सभापतिको जिम्मेवारी खड्कालाई

कांग्रेसको कावा सभापतिको जिम्मेवारी खड्कालाई


काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फलोअप)का लागि सिङ्गापुर प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुमारी बैंकबाट विनाधितो २ लाख रुपैयाँसम्म ‘फोन लोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको

आयात २.३९ प्रतिशतले घट्याे

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ । भन्सार बिभागले आज

बागमती प्रदेश संसदीय समितिका सभापतिहरूले लिए शपथ

हेटौँडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा

गृहमन्त्री लामिछानेविरूद्ध कांग्रेस उपसभापति गुरूङले दिए निवेदन

काठमाडौँ । प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन् । सभामुख देवराज घिमिरेलाई सम्बोधन

सरकार सहकारी ठगी गर्ने केही व्यक्ति बचाउन उद्यत भयोः कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकरीका केही ठगलाई बचाउनका लागि उद्यत भएको ठहर गरेको छ । सोमबार नयाँ

सभामुखले मर्यादा बिर्सिएको प्रतिपक्षी दलहरुको निष्कर्ष

काठमाडौँ । प्रतिपक्षी दलहरूले सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा समेत लैजाने

Techie IT