गृहपृष्ठ ∕
नेपाल ∕
नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध कसैको विरुद्ध छैन: प्रधानमन्त्री नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध कसैको विरुद्ध छैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध कसैको विरुद्ध नभएको बताएका छन् ।
चीनको चारदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा के कुराकानी भयो भनेर सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “नेपाल–चीन मित्रताको कुरा भयो । मित्रतालाई प्रगाढ बनाउने कुरा भयो । हाम्रो मित्रता कसैको विरुद्धमा होइन, हाम्रो मित्रता हाम्रो पक्षका लागि मात्र हो भन्ने कुरा भयो । मित्रतालाई अघि बढाउने र त्यसले ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा पनि भयो ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा
काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार
भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न
काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर
काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन