गृहपृष्ठ ∕ साहित्य ∕ आफनो युद्ध आफैं लड्नुपर्छआफनो युद्ध आफैं लड्नुपर्छ जि शाह सोमबार, २०८२ वैशाख २९ गते, ०९:५० मा प्रकाशित साहित्य जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ।ध्यान तिम्रै धनुष बनाउनुपर्छ बाटोघाटो अरुले देखाए पनि लक्ष्य आफैले तय गर्ने तिमीले आफ्नो युद्ध लड्नपर्ने आफैलेसमेट ज्ञानको भण्डार धेरै अभ्यास पूरा जोड्ले थुप्रै जीवन वास्तवमा फरक होइन्छ मिठोसँग तितो यहाँ पाइन्छ।चाख्नु त पर्छ सबैले सबै अनुभवबाट सिक्नुपर्छ सबैले सबै तितो र चिसो भएको सबैले सबै आफ्नो युद्ध लड्नुपर्ने सबैले सबैकहिले नसोचेको सफलता पाइने कहिले नसोचेको विफलता आइने के हार कहिले जितमा बदल्ने जे जस्तो रूप मान्नै पर्नेस्वीकार त्यही नै गर्नुपर्ने मनको होस् वा नभएपनि विश्वास तिमीले राख्नैपर्छ आफ्नो युद्ध आफै लड्नुपर्छ #जि शाहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार म किन बदलिने ?म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माणलमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी ‘समयभित्रको समय’ सार्वजनिककाठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी कोशिस गर !कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ थापाको ‘आमा नभएको घर’ प्रकाशितकाठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघटतनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यानधेरै पढिएका खबर १ चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’ २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ४ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ५ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ६ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ७ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीThe Film Nepal