गृहपृष्ठ ∕ जीवनशैली ∕ वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिवीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि नेपालीपत्र आईतबार, २०८२ भदौ ८ गते, ०९:०० मा प्रकाशित जीवनशैली | नेपाल | स्वास्थ्य काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन ।हैजाको संक्रमण पहिचानका लागि गरिएको तीव्र निदानात्मक परीक्षणमा ४० जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिँहले जानकारी दिएका छन् ।हैजा फैलिएको आशङ्कामा गरिएको तीव्र निदानात्मक परीक्षणमा झाडापखालाका बिरामीहरू कोलरा पोजिटिभ देखिन थालेपछि महानगरको स्वास्थ्य शाखाले संक्रमण प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।टोलीले सूचना संकलन तथा रोगबाट बच्ने चेतना अभिवृद्धिका काम गरिरहेको छ । यता झाडापखालाका रोगीको सँख्या बढदै गइरहेकाले अस्पतालमा उपचारका लागि शय्या अभाव भएको छ । नारायणी अस्पतालमा एउटै बेडमा दुई जनाको उपचार गर्नु परिरहेको अस्पतालका चिकित्सकहरूले बताए ।दूषित पानी वा खाना सेवन र सरसफाइको कमीका कारण हैजा रोगको संक्रमण देखिने गर्छ । #वीरगन्ज महानगरपालिका #हैजाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ ‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठुलो गौरवको विषय हो’ ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ‘मलाई जेलमा हाले पनि, म न त सम्झौता गर्छु न आत्मसमर्पण गर्छु’ ७ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्युThe Film Nepal