गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोपूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो नेपालीपत्र सोमबार, २०८२ भदौ १६ गते, ०९:०८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति ११.४७ मिनेटमा ८ किलोमिटर गहिराइमा गएको हो । भूकम्पपछि कम्तिमा ४.५ देखि ५.२ म्याग्निच्युडसम्मका तीनवटा पराकम्प महसुस गरिएको छ ।स्थानीय अधिकारीहरूले कुनर र नंगरहार प्रान्तमा अहिलेसम्म २० जनाको ज्यान गएको पुष्टी गरेका छन् । एक सय १५ जनाभन्दा बढी घाइतेलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले ज्यान गुमाउनेको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । बिहानै चारवटा हेलिकप्टरमा डाक्टर सहित त्यहाँ पुगेका छन् ।उनीहरुले प्राथमिक उपचार गर्ने र गम्भीर घाइतेलाई राजधानी काबुल वा नजिकका अस्पताल लैजाने तयारी गरेका छन् । तालिबान सरकारका अधिकारीहरूले उद्धारका लागि आपत्कालीन सहयोग माग गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टर र अन्य स्रोत उपलब्ध गराउन आग्रह गरेका छन् । #अफगानिस्तानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणाएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणाधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या ७ मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटोThe Film Nepal