गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ टिभी अभिनेता आदित्य सिंह राजपुतको निधन, घरको बाथरूममा शव फेलाटिभी अभिनेता आदित्य सिंह राजपुतको निधन, घरको बाथरूममा शव फेला नेपालीपत्र मंगलबार, २०८० जेठ ९ गते, ०५:४१ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । टिभी अभिनेता तथा कास्टिङ डाइरेक्टर आदित्य सिंह राजपुतको सोमबार शङ्कास्पद मृत्यु भएको छ । उनी केवल ३२ वर्षका थिए ।उनको शव अंधेरीस्थित उनको घरको बाथरूममा भेटिएको थियो । उनका साथी र भवनका चौकीदारले उनलाई अस्पताल पुर्याए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।मिडिया रिपोर्टका अनुसार उनको मृत्युको कारण ड्रग ओभरडोज हुन सक्छ । आदित्य सिंह राजपूत दिल्लीका बासिन्दा थिए । उनी आफ्नो रुम पार्टनरसँग मुम्बईको अंधेरीस्थित लश्कारिया हाइट्स नामक भवनमा धेरै वर्षदेखि बस्थे ।उनले १७ वर्षको उमेरमा मोडलको रुपमा आफ्नो करियर सुरु गरेका थिए । उनले ‘मैने गान्धी को नही मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्ममा काम गरे । आदित्य ३०० भन्दा बढी विज्ञापन भिडियोमा देखिएका छन् । उनी रियालिटी शो ‘स्प्लिट्सभिलामा पनि देखिएका थिए । #आदित्य सिंह राजपुतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसापोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।धेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ५ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए ६ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal