गृहपृष्ठ ∕ नेपाल ∕ मौसमका कारण प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टर ताप्लेजुङ नपुगी फर्कियोमौसमका कारण प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टर ताप्लेजुङ नपुगी फर्कियो नेपालीपत्र सोमबार, २०८० असार ४ गते, १६:०४ मा प्रकाशित नेपाल काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली चढेको हेलिकोप्टर खराब मौषमको कारण फर्किएको छ। बाढी प्रभावित ताप्लेजुङ जान लागेको नेपाली सेनाको हेलिकोप्टरबीच बाटोबाट फर्केको हो।अविरल वर्षासँगै शनिबार आएको बाढी र पहिरोका कारण प्रभावितको अवस्था बुझ्न कोशी प्रदेश पुगेका प्रधानमन्त्री प्रचण्ड खराब मौसमका कारण विराटनगर फर्किएका हुन्। प्रधानमन्त्री सहितको टोली हेलिकप्टरमा संखुवासभा पुगेका थिए। त्यहाँबाट पाँचथर जाने भन्दै हिडेका थिए।तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन्। ताप्लेजुङको मौसम पनि खराब भएका कारण आकश्मिक रुपमा हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण भएको थियो।विराटनगरमा नेपाली सेनाको हेलिकप्टरमा अवतरण भएका प्रचण्ड विराटनगर हुँदै जहाज चढेर काठमाडौँ फर्किएका हुन्। #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदनधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ इ–सेवा र नागरिक स्टक डिलरबीच सहकार्य ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal