गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्युचीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु नेपाली पत्र बिहीबार, २०८० असार ७ गते, १२:१५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । यो घटना यिनचुआन सहरको रहेको बताइएको छ जहाँ रेस्टुरेन्टमा राति भएको विष्फोटमा ३१ जनाको मृत्यु भएको हो ।विस्फोटको कारण ग्यास चुहावट भएको बताइएको छ ।घटनाको जानकारी दिँदै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले रेस्टुरेन्टमा अचानक ग्यास लिकेज भएको र ठूलो विस्फोट भएको जनाएको छ ।यस घटनामा ७ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।उनीहरुलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको बताइएको छ । #रेष्टुरेन्टमा विष्फोटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्तावएजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएनएजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनलेधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ३ छापा पत्रकारिता: सम्भावना र रणनीति ४ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी ५ विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण ६ अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय ७ द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताThe Film Nepal