गृहपृष्ठ ∕ नेपाल ∕ बाघको छाला र हड्डीसहित पक्राउबाघको छाला र हड्डीसहित पक्राउ नेपालीपत्र शनिबार, २०८० असार १६ गते, ०५:४८ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरनेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई शुक्रबार प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ ।उनीहरूलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाँच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका–४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका–५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल गाउँपालिका–२ का टोपेन्द्र शाही रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलाम र बझाङमा मतगणना हुँदैकाठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय आजबाट सुरु हुने लगानी सम्मेलनमा १ हजार ६ सय जनाको…काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्नकाठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ‘संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत’काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत भएको जनाएको छ निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रहकाठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेशकाठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएरधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ Solidarity Rally for Palestine Held in Patan Durbar Square ४ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ७ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्याThe Film Nepal