गृहपृष्ठ ∕ खेल ∕ लिभरपुल मिडफिल्डर डोमिनिक स्लोबोस्जलाईलाई अनुबन्ध गर्न तयारलिभरपुल मिडफिल्डर डोमिनिक स्लोबोस्जलाईलाई अनुबन्ध गर्न तयार नेपाली पत्र शनिबार, २०८० असार १६ गते, १३:५१ मा प्रकाशित खेल एजेन्सी । नयाँ सिजनका लागि बलियो तयारी गरिरहेको लिभरपुलले आरबी लाइपेजिगका मिडफिल्डर डोमिनिक स्लोबोस्जलाईलाई ६० मिलियन पाउण्डमा अनुबन्ध गर्ने तयारी गरेको छ ।गएको सिजन मिडफिल्डमा देखिएको कमजोरीलाई सुधार गर्नका लागि उनलाई अनुबन्ध गरेको हो ।लिभरपुलले ६० मिलियन पाउण्डको रिलिज क्लज तिर्न तयार भएसँगै उनी लिभरपुलमा अनुबन्ध हुने भएका हुन् ।उनले गत सिजन बुन्डेसलिगामा ६ गोल गरेका थिए । त्यस्तै उनले ८ एसिस्ट गरेका थिए । #लिभरपुलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधिकाठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजितकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्यकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आजकाठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।धेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ४ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ७ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदैThe Film Nepal