गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले विरोध गर्नेप्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले विरोध गर्ने नेपालीपत्र बुधबार, २०८० असार २० गते, १५:२६ मा प्रकाशित राजनीति फाइल फाेटाेकाठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर विरोध गर्ने भएको छ। बुधबार संसद् भवन बानेश्वरमा बसेको पार्टी संसदीय दलले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको सचेतक महेश बर्तौलाले बताए।केही दिनअघि प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंहको बारेमा अभिव्यक्ति दिएका थिए। प्रचण्डले सार्वभौमसत्ता सम्पन्न संसद्को गरिमाविपरीत गएर अभिव्यक्ति दिएकोले त्यसको विरोध गर्न लागेको बर्तौलाको भनाई छ।‘१८ गते देशका प्रधानमन्त्रीले देशको विपक्षमा रहेर, देशको सार्वभौमसत्ता सम्पन्न संसद्को गरिमाविपरीत गएर प्रधानमन्त्री संसदले बनाएको होइन, दिल्लीले बनाएको हो भन्नेजस्ता अभिव्यक्ति दिनुभयो। यो अभिव्यक्तिलाई संसदीय दलले गम्भीरतापूर्वक लिएको छ’ उनले भने, ‘आज दिउँसो ३ बजे संसद बैठक छ। आज बसेको हाम्रो बैठकको सार भनेको प्रधानमन्त्रीको अभिव्यक्ति संसदमाथिको अपमान नै हो। जनादेशमाथि गरेको अपमान हो। यो देशको सार्वभौमत्तामाथि गरेको आक्रमणको कुरा सदनमा राख्नेछौं।’ #नेकपा (एमाले) #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण ३ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ४ कस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ? ५ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन ६ टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा अर्को रिट दायर ७ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ताThe Film Nepal