गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ फिल्म ‘सलार’को टिजर सार्वजनिकफिल्म ‘सलार’को टिजर सार्वजनिक नेपाली पत्र बिहीबार, २०८० असार २१ गते, ०७:२७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । चर्चित अभिनेता प्रभासको बुहप्रतिक्षित फिल्म सलारको टिजर सार्वजनिक भएको छ । लामो प्रतिक्षापछि प्रशान्त नील निर्देशित प्रभास स्टारर फिल्म ‘सालार पार्ट १’ को टिजर सार्वजनिक भएको हो ।भारतीय सिनेमाको इतिहासमा यो सम्भवतः पहिलो पटक निर्माताहरूले फिल्मको टिजर बिहान रिलीज गरेका छन्।केजीएफ जस्तो फिल्म निर्माण गरेका निर्देशक प्रशान्त नीलद्वारा निर्मित यस फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गर्ने अपेक्षा गरिएको छ । सेप्टेम्बर २८ मा फिल्म रिलिज हुँदैछ । #फिल्म सलारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमाकाठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्षकाठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहनेकाठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्नकाठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमाधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ नेपालीको औषत आयु ६० वर्ष ३ अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने ४ मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी ५ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ६ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका ७ रेबिज लागेर १ जनाको मृत्युThe Film Nepal