गृहपृष्ठ ∕ खेल ∕ गोलरक्षक डेभिड डि गियाले अन्ततः म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेगोलरक्षक डेभिड डि गियाले अन्ततः म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरे नेपाली पत्र आईतबार, २०८० असार २४ गते, ११:४५ मा प्रकाशित खेल एजेन्सी । १२ वर्ष म्यानचेस्टर युनाईटेड बिताएका गोलरक्षक डेभिड डि गियाले अन्ततः क्लब छाड्ने घोषणा गरेका छन् ।गएको सिजन देखिनै उनले क्लब छोड्ने चर्चा चलिरहेको थियो ।अन्ततः उनले नयाँ सिजन सुरु हुन पुर्व क्लब छोड्ने घोषणा गरेका छन् ।म्यानचेस्टर युनाइटेडबाट ५ सय ४५ खेल खेलेका उनले नयाँ चुनौतीका लागि पनि क्लब छोड्ने घोषणा गरेको बताए ।सन् २०११ मा म्यानचेस्टरले उनलाई झण्डै १९ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।उनले क्लब छोड्ने भएसँगै म्यानुले इन्टर मिलानका गोलरक्षक एन्ड्रे ओनाना अनुबन्ध गर्ने लगभग पक्का भइसकेको छ । #म्यानचेस्टर युनाईटेडग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौंधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ३ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ६ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal