गृहपृष्ठ ∕ राजनीति ∕ भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने सांसद शाहीको चौधरीभ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने सांसद शाहीको चौधरी नेपालीपत्र बुधबार, २०८० जेठ १० गते, १४:१४ मा प्रकाशित राजनीति काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शाहीले अख्तियारमा थन्किएको भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने सरकारलाई चेतावनी दिएका छन्।बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई यस्तो चेतावनी दिएका हुन्।‘कर्णालीतिर सडक बनाउनुपर्यो भन्दा सरकारले पैसा छैन भन्छ। तर, अर्बौँका भ्रष्टाचारको फाइलमा धुलो लागिसके कारबाही गर्दैन। म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु भ्रष्टाचारीको फाइल अख्तियारमा धुलो लागिसके यिनलाई कारबाही गर्न कसले रोक्या छ?’ सांसद शाहीले भने, ‘जसले रोक्यो तीनको नाम सार्वजनिक गर्नुस्। होइन भने सडक र सदन दुवै ठाउँबाट आन्दोलन हुन्छ। संसद् चल्दैन।’भ्रष्टाचारीलाई कारबाही गरेर राज्यकोषमा सम्पत्ति दाखिला गर्न उनको माग छ। भ्रष्टाचारीको फाइल खोलेर कारबाही अगाडि नबढाए सडक, सदनसहित देशभर राज्यले थेग्न नसक्ने गरी आन्दोलन गर्ने उनको चेतावनी छ। #ज्ञानेन्द्र शाहीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ ‘लघुवित्तको विकल्प छैन, बचाउन सबै लाग्नुपर्छ’ सांसद चौधरी ३ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ४ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ५ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारThe Film Nepal