Techie IT
२०८३ असोज ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ‘नेटो’ महासचिवको ठूलो बयान, युक्रेनलाई नेटोमा समावेश गर्ने विषयमा दिए यस्तो प्रतिक्रिया

‘नेटो’ महासचिवको ठूलो बयान, युक्रेनलाई नेटोमा समावेश गर्ने विषयमा दिए यस्तो प्रतिक्रिया


एजेन्सी । सैन्य संगठन ‘नेटो’ अहिले आफ्नो विस्तारमा जुटेको छ । हालै जापानमा आफ्नो कार्यालय खोलेको खबर आएपछि स्विडेनको नेटो प्रवेशलाई लिएर चर्चामा छ ।

त्यसपछि टर्कीका राष्ट्रपति एर्दोगानले स्वीडेनलाई ‘नेटो’ मा सर्तसहित समावेश गर्न राजी भए । ‘नेटो’ सङ्गठन अहिले चीन र रुससँग लड्न नयाँ रणनीति अपनाउनेतर्फ अघि बढिरहेको छ ।

‘नेटो’को दुईदिने शिखर सम्मेलनमा युक्रेन र रुसबीचको अहिलेको युद्ध र चीनको बढ्दो ‘धम्की’लाई मध्यनजर गर्दै ‘नेटो’ले धेरै रणनीतिमाथि छलफल गर्न सक्नेछ ।

यसैबीच लिथुआनियामा उत्तर एट्लान्टिक सन्धि संगठनको दुई दिने शिखर सम्मेलन हुँदैछ।

यसअघि नेटोका महासचिवले युक्रेनलाई ‘नेटो’ सङ्गठनमा समावेश गर्ने विषयमा ठूलो वक्तव्य दिएका थिए ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले संगठनका सदस्य राष्ट्रका नेताहरूले सहयोगी राष्ट्रहरू सहमत भएपछि र सर्तहरू पूरा भएपछि युक्रेनलाई समूहमा सामेल हुन दिइने सहमति भएको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT