Techie IT
२०८३ कात्तिक १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ एलन मस्कसँग किक बक्सिङ फाइटका लागि यसरी तयारी गरिरहेका छन् मार्क जुकरवर्ग

एलन मस्कसँग किक बक्सिङ फाइटका लागि यसरी तयारी गरिरहेका छन् मार्क जुकरवर्ग


एजेन्सी । मेटाका सीईओ मार्क जुकरबर्ग र टेस्लाका मालिक एलोन मस्कबीचको फाइट हेर्न विश्वभरका मानिसहरु आतुर रहेका छन् ।

यी दुईबीच लामो समयदेखि शाब्दिक युद्ध चलिरहेको छ ।

यो लडाइँ दिनप्रतिदिन बढ्दै गएको छ ।

यसैबीच, मार्क जुकरबर्गले मिक्स्ड मार्शल आर्ट्स च्याम्पियनहरूसँग किक बक्सिङको तालिम लिएको तस्विर सार्वजनिक भएको छ।

जुकरबर्गको यो तस्विर देखेर सबै छक्क परेका छन् ।

यो तस्विरमा मार्क कुनै प्रोफेशनल एथलीटभन्दा कम देखिँदैनन् । उनको शरीर पातलो देखिन्छ ।

मार्क जुकरबर्गको किकबक्सिङका तस्बिरहरू सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।

योसँगै एलन मस्क र मार्क जुकरबर्गको बारेमा पनि मिम्स बनाइँदैछ ।

मार्कको तस्विरहरु मार्स आर्टिस्ट र किक बक्सर इजरायल अदेसन्याले शेयर गरेका छन् ।

आदेसन्याले आफ्नो ट्विटर र इन्स्टाग्राम अकाउन्टमा यी तस्विरहरु सेयर गरेकी छिन् ।

यी तस्बिरहरूमा टिप्पणी गर्दै मार्क जुकरबर्ग आफैले लेखेका छन्,‘तपाईं साथीहरूसँग प्रशिक्षण पाउनु सम्मानको कुरा हो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT