Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसप्तकोसीमा मालवाहक ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार

सप्तकोसीमा मालवाहक ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार


काठमाडौँ । सप्तकोसी नदीमा मालवाहक ट्रक खसेको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ट्रक सप्तकोशीमा खसेको हो ।

दुई ट्रक आपसमा ठोक्किई सप्तरी र सुनसरीको सीमा छुटयाउने कोसी ब्यारेजको पुलको १० नम्बर ढोका अगाडिबाट ट्रक सप्तकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरिएको छ ।

बसका यात्रुहरू भने सकुशल रहेको बताइएको छ । प्रहरीका अनुसार नदीमा खसेको मालवाहक ट्रकबाट सामान नदीमा बगेको तथा ट्रकलाई निकाल्ने प्रयास भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT