Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाको समुन्द्र तटमा एउटा अनौठो कुरा भेटिएपछि…

अष्ट्रेलियाको समुन्द्र तटमा एउटा अनौठो कुरा भेटिएपछि…


सिड्नी । हालै अष्ट्रेलियाको समुन्द्र तटमा एउटा अनौठो कुरा भेटिएको छ । धातुबाट बनेको यो रहस्यमय वस्तुलाई लिएर यो चन्द्रयानको भग्नावशेष हुन सक्ने अनुमान पनि गरिएको थियो । तर, अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले यसबारेमा ठूलो खुलासा गरेको छ । अन्तरिक्ष एजेन्सीले चन्द्रयानको भग्नावशेषको अस्तित्वलाई अस्वीकार गरेको छ ।

अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले यो चन्द्रयान ३ सँग सम्बन्धित नभएर भारतीय अन्तरिक्ष एजेन्सी इसरोद्वारा प्रक्षेपण गरेको ध्रुवीय उपग्रह प्रक्षेपण वाहन (पीएसएलभी) को भग्नावशेष भएको बताएको छ ।

एजेन्सीका अनुसार पीएसएलभी एक मध्यम–लिफ्ट प्रक्षेपण वाहन हो जुन आइएसआरोद्वारा संचालित छ।

अष्ट्रेलियाको एजेन्सीले भग्नावशेषलाई भण्डारण गरिएको र इसरोसँगको सहकार्यमा काम भइरहेको जनाएको छ ।

यसको उद्देश्य संयुक्त राष्ट्रको अन्तरिक्ष सन्धि अन्तर्गतको दायित्वलाई विचार गर्नुका साथै अर्को चरणहरूमा निर्णय गर्नु हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT