Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाको समुन्द्र तटमा एउटा अनौठो कुरा भेटिएपछि…

अष्ट्रेलियाको समुन्द्र तटमा एउटा अनौठो कुरा भेटिएपछि…


सिड्नी । हालै अष्ट्रेलियाको समुन्द्र तटमा एउटा अनौठो कुरा भेटिएको छ । धातुबाट बनेको यो रहस्यमय वस्तुलाई लिएर यो चन्द्रयानको भग्नावशेष हुन सक्ने अनुमान पनि गरिएको थियो । तर, अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले यसबारेमा ठूलो खुलासा गरेको छ । अन्तरिक्ष एजेन्सीले चन्द्रयानको भग्नावशेषको अस्तित्वलाई अस्वीकार गरेको छ ।

अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले यो चन्द्रयान ३ सँग सम्बन्धित नभएर भारतीय अन्तरिक्ष एजेन्सी इसरोद्वारा प्रक्षेपण गरेको ध्रुवीय उपग्रह प्रक्षेपण वाहन (पीएसएलभी) को भग्नावशेष भएको बताएको छ ।

एजेन्सीका अनुसार पीएसएलभी एक मध्यम–लिफ्ट प्रक्षेपण वाहन हो जुन आइएसआरोद्वारा संचालित छ।

अष्ट्रेलियाको एजेन्सीले भग्नावशेषलाई भण्डारण गरिएको र इसरोसँगको सहकार्यमा काम भइरहेको जनाएको छ ।

यसको उद्देश्य संयुक्त राष्ट्रको अन्तरिक्ष सन्धि अन्तर्गतको दायित्वलाई विचार गर्नुका साथै अर्को चरणहरूमा निर्णय गर्नु हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो

तास्मानियामा लाइभ दोहोरी हुँदै

सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा

Techie IT