Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियन लिग खेल्न किशोर महतो अष्ट्रेलिया प्रस्थान

अष्ट्रेलियन लिग खेल्न किशोर महतो अष्ट्रेलिया प्रस्थान


काठमाडौँ। राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलियन लिग खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन्।

उनले नेपाल क्रिकेट सङ्घ (क्यान)को अनुमति लिएर फेब्रुअरीसम्मको लागि अष्ट्रेलिया गएका हुन्। उनले अष्ट्रेलियाको दुई वटा लिग खेल्ने क्यानले बताएको छ।

उनले राष्ट्रिय टिमका लागि भने जुनसुकै बेला आइपरे पनि नेपाल फर्कने गरी अष्ट्रेलिया गएका हुन्।

राष्ट्रिय टिमका खेलाडीहरूले सी यू सुन इन अष्ट्रेलिया (हामी छिट्टै अष्ट्रेलियामा भेट्ने छौँ) भन्ने पोस्टहरू भने राष्ट्रिय टिम पनि अभ्यासका लागि अष्ट्रेलिया जाने तयारी भएका कारण आएको पाठकले स्पष्ट पारेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित

काठमाडौँ। संघीय संसद्को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभा विजयी भएको छ । भृकुटीमण्डपस्थित

एनपीएलमा लुम्बिनीको पहिलो जित, कप्तान रोहितको उत्कृष्ट प्रदर्शन

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको

यु–१९ एसिया कपका लागि टोली घोषणा

काठमाडौं । ए.सि.सी. महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार ए.सि.सी.

एनपीएलमा जनकपुरको लगातार चौथो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार ब्यहोरेको छ । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले लुम्बिनी

इलाम गोल्डकपको तयारी पूरा

इलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा शनिबार

Techie IT