Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaन्युजिल्याण्डका प्रधानमन्त्री अस्ट्रेलिया आउँदै

न्युजिल्याण्डका प्रधानमन्त्री अस्ट्रेलिया आउँदै


सिड्नी । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले अस्ट्रेलिया भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेट्नको लागि लक्सन बुधबार सिड्नी आउने भएका हुन् ।

गठबन्धन सरकारले सम्बन्धमा लगानी गर्न, समृद्धि बढाउन र हाम्रो सुरक्षा प्रवर्द्धन गर्नका लागि नयाँ तत्परता र तीव्रताका साथ अन्तर्राष्ट्रियस्तरमा काम गर्नेछ, भ्रमणको बारेमा उनले भने ।

उनका अनुसार अस्ट्रेलिया न्युजिल्यान्डको सबैभन्दा महत्त्वपूर्ण साझेदार मुलुक हो । दुई मुलुक गहिरोसँग जोडिएको र जनता–जनताबीचको सम्बन्ध बलियो भएको उनले बताए ।

‘हाम्रा दुवै अर्थतन्त्र एकापसमा गहिरोसँग जोडिएका छन् र हामीले तस्मानका दुवै किनारमा व्यापारिक वातावरण सुधार गर्न अधिक ध्यान दिनुपर्ने आवश्यकता छ,’ उनले भने ।

सिड्नीमा उनले केही प्रमुख लगानीकर्ताहरूसँग भेट गर्ने कार्यक्रम समेत तय भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT