गृहपृष्ठ ∕ Australia ∕ हेलिकप्टर चढेर मैदानमै पुगे डेभिड वार्नरहेलिकप्टर चढेर मैदानमै पुगे डेभिड वार्नर नेपालीपत्र शुक्रबार, २०८० पुस २७ गते, १५:३० मा प्रकाशित Australia सिड्नी । अस्ट्रेलियाका ब्याटर डेभिड वार्नर बिग बाश लिग (बीबीएल) खेल्न हेलिकप्टर चढेर मैदानमा पुगेका छन् ।बीबीएलमा सिड्नी सिक्सर्ससँगको खेलका लागि सिड्नी थन्डर्सका खेलाडी वार्नर हेलिकप्टर चढेर सिड्नी क्रिकेट मैदानमा पुगेका हुन् ।हन्टर भ्यालीमा भाइको विवाहमा पुगेका वार्नर खेल शुरु हुनुअघि हेलिकप्टरमा चढेर मैदानमा आइपुगेका हुन् ।बीबीएलको सामाजिक संजालमा पनि हेलिकप्टरमा सवार वार्नरको भिडियो सार्वजनिक गरेको छ ।टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका वार्नरले टी–२० अन्तर्राष्ट्रिय र टी–२० लिग भने खेल्नेछन् । #डेभिड वार्नर #हेलिकप्टरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्डकाठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउएजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउकाठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धएजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटक जस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको अष्ट्रेलियामा लक्ष्मी पूजा १ नोभेम्बरमा हुनेसिड्नी । यस वर्ष नेपालको भन्दा अष्ट्रेलिया तथा न्युजिल्यान्डमा लक्ष्मी पूजाको मिति फरक परेको छ । लक्ष्मी पूजा पर्व तिथिधेरै पढिएका खबर १ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक ४ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ५ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ६ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ७ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउThe Film Nepal