गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलियाको न्यू साउथ वेल्समा सडक दुर्घटना, १० जनाको मृत्युअष्ट्रेलियाको न्यू साउथ वेल्समा सडक दुर्घटना, १० जनाको मृत्यु नेपाली पत्र सोमबार, २०८० जेठ २९ गते, ११:३४ मा प्रकाशित Australia सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्समा एउटा ठूलो सडक दुर्घटना भएको छ । आइतबार राति यहाँको हन्टर भ्याली क्षेत्रमा विवाहका पाहुना बोकेको बस खाल्डोमा खसेको हो । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ।सोही क्रममा ११ जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाको जानकारी दिँदै अस्ट्रेलियाली प्रहरीले ग्रेटाको हन्टर एक्सप्रेसवे अफ र्याम्प नजिक वाइन कन्ट्री ड्राइभमा दुर्घटना भएको जनाएको छ ।प्रहरीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले ११ जना घाइतेलाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको बताएको छ ।प्रहरीका अनुसार स्थानीय समय अनुसार राति ११ः३० बजे बस पल्टिएको जानकारी पाएलगत्तै आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । #सडक दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएसिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिरसिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्कोधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ६ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ७ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिकThe Film Nepal