गृहपृष्ठ ∕ Australia ∕ सिड्नीका नेपाली व्यवसायी राजमान थकालीको निधनसिड्नीका नेपाली व्यवसायी राजमान थकालीको निधन नेपालीपत्र सोमबार, २०८१ भदौ २३ गते, १०:५५ मा प्रकाशित Australia सिड्नी । सिड्नीका नेपाली व्यवसायी राजमान थकालीको निधन भएको छ । सिड्नीस्थित मुग्लान नेपाली रेष्टुरेन्टका सञ्चालक थकालीको शनिबार राति निधन भएको हो ।थकाली लामो समयदेखि उनी फोक्सोको समस्याले ग्रस्त रहेको थिए । सहारा फुटबल क्लबको समेत स्थापना गरेका थकाली नेपालमा पोखराका स्थायी बासिन्दा हुन् ।थकाली हिम अस ग्रुप, एडुभेन्चर अष्ट्रेलिया, गल्ली गल्ली रेष्टुरेन्ट, मुगलान रेष्टुरेन्ट, मलबरी कलेजमा निर्देशक, रकडेलमा मुगलान ग्रोसरी समेत खेलिएको थियो । #सिड्नीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदनकाठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ सिड्नीमा गजल मुशायरा हुँदैसिड्नी । अष्ट्रेलियामा एक दशकअघिबाट सुरु भएको गजल मुशायराको नयाँ संस्करण आगामी २२ सेप्टेम्बरमा सिड्नीमा हुने भएको छ । साहित्यकार अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णयकाठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । अष्ट्रेलियाको मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडपसिड्नी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् । अष्ट्रेलियाको दोस्रो ठूलो अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिसकाठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा सेप्टेम्बरमा अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सवसिड्नी । अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा अष्ट्रेलियाका सहरहरुमा गर्दैधेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ३ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ४ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ५ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ६ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal