गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलियामा लक्ष्मी पूजा १ नोभेम्बरमा हुनेअष्ट्रेलियामा लक्ष्मी पूजा १ नोभेम्बरमा हुने नेपालीपत्र बिहीबार, २०८१ कात्तिक ८ गते, १५:४० मा प्रकाशित Australia सिड्नी । यस वर्ष नेपालको भन्दा अष्ट्रेलिया तथा न्युजिल्यान्डमा लक्ष्मी पूजाको मिति फरक परेको छ । लक्ष्मी पूजा पर्व तिथि परक पर्व हो तिथि घटबढ भएका कारण यस्तो हुनगएको भनि अन्तरार्ष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विज्ञप्ति जारी गरेको छ ।त्यसो त नेपाल र अष्ट्रेलियाको समय केहि घण्टाको फरक परेता पनि यस प्रकारका पर्वहरु तिथिका आधारमा मनाउनु पर्ने हुँदा यस बर्ष अष्ट्रेलियामा कार्तिक १६ गते शुक्रबार अर्थात १ नोभेम्बर शुक्रबार मात्र सन्ध्याकालीन औशी तिथि परेको हुँदा १ नोभेम्बर शुक्रबार का दिन लक्ष्मी पुजा गर्नुपर्ने हुन्छ ।नेपालमा भने १६ गते सन्ध्याकालमा औशी तिथि नभएको हुनाले १५ गते बिहिबार ३१ अक्टोबर २०२४ कै दिन लक्ष्मी पुजा गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले प्रमाण र जानकारी गरेको हुँदा दिपावलीको हार्दिक मङलमय शुभकामना व्यक्त गर्दै सबैले यस अनुरुप कार्य गर्न–गराउनुहुन अन्तरार्ष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अनुरोध गरेको छ । #लक्ष्मी पूजाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयीसिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९ सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणासिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएसिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोहीधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ५ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ६ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ७ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणThe Film Nepal