गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलियामा लक्ष्मी पूजा १ नोभेम्बरमा हुनेअष्ट्रेलियामा लक्ष्मी पूजा १ नोभेम्बरमा हुने नेपालीपत्र बिहीबार, २०८१ कात्तिक ८ गते, १५:४० मा प्रकाशित Australia सिड्नी । यस वर्ष नेपालको भन्दा अष्ट्रेलिया तथा न्युजिल्यान्डमा लक्ष्मी पूजाको मिति फरक परेको छ । लक्ष्मी पूजा पर्व तिथि परक पर्व हो तिथि घटबढ भएका कारण यस्तो हुनगएको भनि अन्तरार्ष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विज्ञप्ति जारी गरेको छ ।त्यसो त नेपाल र अष्ट्रेलियाको समय केहि घण्टाको फरक परेता पनि यस प्रकारका पर्वहरु तिथिका आधारमा मनाउनु पर्ने हुँदा यस बर्ष अष्ट्रेलियामा कार्तिक १६ गते शुक्रबार अर्थात १ नोभेम्बर शुक्रबार मात्र सन्ध्याकालीन औशी तिथि परेको हुँदा १ नोभेम्बर शुक्रबार का दिन लक्ष्मी पुजा गर्नुपर्ने हुन्छ ।नेपालमा भने १६ गते सन्ध्याकालमा औशी तिथि नभएको हुनाले १५ गते बिहिबार ३१ अक्टोबर २०२४ कै दिन लक्ष्मी पुजा गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले प्रमाण र जानकारी गरेको हुँदा दिपावलीको हार्दिक मङलमय शुभकामना व्यक्त गर्दै सबैले यस अनुरुप कार्य गर्न–गराउनुहुन अन्तरार्ष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अनुरोध गरेको छ । #लक्ष्मी पूजाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेलायतका राजारानीको सिड्नी भ्रमणको क्रममा आदिवासी प्रदर्शनकारी पक्राउएजेन्सी । बेलायती राजा चाल्र्स र महारानी क्यामिलाको अष्ट्रेलिया भ्रमणको अन्तिम दिन उनीहरुको स्वागतका लागि सडकमा भीड लागिरहेका बेला बिरोध अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदनकाठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ सिड्नीमा गजल मुशायरा हुँदैसिड्नी । अष्ट्रेलियामा एक दशकअघिबाट सुरु भएको गजल मुशायराको नयाँ संस्करण आगामी २२ सेप्टेम्बरमा सिड्नीमा हुने भएको छ । साहित्यकार अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णयकाठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । अष्ट्रेलियाको मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडपसिड्नी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् । अष्ट्रेलियाको दोस्रो ठूलो अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिसकाठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दाधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने २ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ ३ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ५ धनराज र ऋषिकेशमाथि अनुसन्धानमात्रै होइन, गल्ती भए दण्ड पनि हुन्छ: गगन थापा ६ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ७ तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदैThe Film Nepal