गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिरअष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर नेपालीपत्र आईतबार, २०८१ पुस ७ गते, १७:३५ मा प्रकाशित Australia सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले हजारौँ स्थानीय बासिन्दालाई घर छाड्न आदेश दिएको छ । झन्डै पाँच सय जनाको उद्धार भएको छ ।भक्टोरियाको आपतकालीन सेवा एजेन्सीका अनुसार मेलबर्नबाट लगभग दुई सय ४१ किलोमिटर पश्चिममा रहेको ग्राम्पियन्स नेशनल पार्क र वरपरको आगलागी नियन्त्रणबाहिर पुगेको हो । आगलागि भएको जङ्गलमा पर्याप्त कच्चा इन्धन रहेकाले निभाउन मुस्किल परिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । आगो ३४ हजार हेक्टरमा फैलिएको छ ।गएको मंगलवार चट्याङ परेपछि जङ्गलमा आगो शुरु भएको थियो । हिजो शनिवार एक सय वटाभन्दा धेरै ट्याङ्कर र २५ वटा विमानसहित सयौँ अग्नि नियन्त्रक खटिए पनि आगो निभाउन नसकिएको खबरमा उल्लेख छ । अष्ट्रेलियाका अधिकारीहरूले यो गर्मीमा धेरै जङ्गली डढेलको उच्च जोखिम रहेको चेतावनी दिएका छन् । #अष्ट्रेलियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएसिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्डकाठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउएजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौनधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ३ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा ४ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ५ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए ६ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ७ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधाThe Film Nepal