गृहपृष्ठ ∕ Australia ∕ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियामाभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियामा नेपाली पत्र मंगलबार, २०८० जेठ ९ गते, १२:२४ मा प्रकाशित Australia सिड्नी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा पुगेका छन् ।सो अवसरमा प्रधानमन्त्रीलाई भव्य स्वागत गरिएको थियो ।प्रधानमन्त्रीलाई स्वागत गर्न आकाशमा ‘वेलकम मोदी’ लेखिएको थियो ।प्रधानमन्त्रीका रूपमा उनको यो दोस्रो अष्ट्रेलिया भ्रमण हो ।प्रधानमन्त्री यसअघि पपुवा न्युगिनीमा थिए, जहाँ टापु देशका प्रधानमन्त्री जेम्स मारापेले उनको स्वागत गरेका थिए ।यसै क्रममा जापानको हिरोसिमामा भएको जी ७ शिखर सम्मेलनमा उनी सहभागी भएका थिए । #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सेप्टेम्बरमा अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सवसिड्नी । अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा अष्ट्रेलियाका सहरहरुमा गर्दै सभापति देउवासँग अस्ट्रेलियन राजदुतको बिदाई भेटकाठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन् अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्चसिड्नी । अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’को अनुसन्धानले अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुनेसिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्नेसिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ । अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्तक्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबारधेरै पढिएका खबर १ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै २ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का ३ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ४ प्रतिनिधिसभाको बैठक आज बस्दै ५ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल ६ राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै ७ पाँचथरमा भएको विस्फोटमा दाजुबहिनीको मृत्युThe Film Nepal