जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।
सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर !

सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।
अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा बारे १० रोचक तथ्यहरु

अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा बारे १० रोचक तथ्यहरु
श्रीमानले जुत्ता धेरै किनेपछि श्रीमतीले दिइन् डिभोर्सको धम्की !

मानिसको आफ्नो आफ्नो सोख हुने गर्छ । आफ्नो सपना पुरा गर्न मानिसहरु दिनरात मेहनत पनि गर्छन् । अरु कसैको प्रवाह नगरी उनीहरु आफ्नो कामलाई मात्र ध्यान दिने पनि गर्छन् ।
गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, स्थानीयको विरोधकाबीच प्रहरीको कडा सुरक्षा

सरदार सरोवर ड्याम । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ ।
सन् २००८ मा भएको मुम्बइ हमलामा स्वयमं भारतको नै हात !

एजेन्सी । पाकिस्तानबाट प्रकाशित हुने एक उर्दु पत्रिकाले विश्वभर सनसनी मच्चाउने रहस्य बाहिर ल्याएको छ । उक्त पाकिस्तानी पत्रिकामा एक जर्मन लेखकको सनसनीपुर्ण दाबीलाई चर्चीत बनाइएको छ । सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बइ हमलामा स्वयमं भारतको नै हात रहेको उल्लेख गरिएको छ ।
अजबगजबको देश जहाँ प्रत्येक हप्ता दुई अर्वपति उत्पादन हुन्छन्

स्वीट्जरल्याण्ड । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ ।
अम्बा अड्किएर बालकको मृत्यु

पोखरा । स्याङजामा बेलाउती (अम्बा) खादा अड्किएर एक बालकको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाा १३ सिख्रेका प्रकाश नेपालीको ५ बर्षिय छोरा प्रिन्स नेपालीको बेलाउती अड्किएर मृत्यु भएको हो ।
एउटा शहरमा जब २८ वर्षपछि बच्चा जन्मियो

एजेन्सी– जनसँख्या नियन्त्रणका लागि ठूलो कसरत गरिरहेका नेपालीहरुका लागि यो अचम्मकको समाचार हो । उत्तरी इटालीको एउटा सानो सहरका लागि
यस्तो देश जहाँ छात्रवृत्ति पाउन कुमारित्व परीक्षण गरिन्छ

एजेन्सी । दुनियाँभर छात्रवृत्तिका लागि एउटा सर्वमान्य मान्यता छ, विद्यार्थी गरिब तथा जेहेन्दार हुनुपर्छ । तर, कतिपय अवस्थामा पहुँच र शक्तिका आधारमा अरुले पनि छात्रवृत्तिको अवसर भोग गर्छन ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।