अष्ट्रेलियाको सिड्नीमा डुबेर एक नेपालीको मृत्यु
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । नेपालको मोरङ जिल्ला घर भएका २३ वर्षीय सचेत बिमली नाम गरेका युवाको डुबेर मृत्यु भएको हो ।
विस्तृतमा
अष्ट्रेलियन ओपन खेल्न आएका दुई खेलाडीलाई कोरोना पुष्टि

सिड्नी । अष्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्न आएका दुई खेलाडीहरुलाई कोरोना भाइरसको पुष्टि भएको छ । कोरोना संक्रमण भएकोबारे आयोजकहरुले जानकारी दिएका हुन् । तर, अष्ट्रेलियन ओपनका निर्देशकनिर्देशक क्रेग टीलेले अष्ट्रेलियन ओपन खेल्न आएका कुनैपनि खेलाडीलाई कोभिड १९ कोरोना भाईरसको संक्रमण नभएको दाबी गरेका थिए ।
अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप लगातार विकेटविहीन

सिड्नी । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहेका छन् । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुके । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आउनुभएका उनले सो ओभरमा छ रन खर्चिए।
अष्ट्रेलियाको सिड्नीमा यात्रुवहाक बसमा आगलागी
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा यात्रुवहाक बसमा आगलागी भएको छ । सोमबार ग्लेब पोइन्ट रोडमा एक यात्रुवहाक बसमा आगलागी भएको हो । सिड्नीको ट्राफिक ‘पिक आवर’मा सडकमै बसमा आगलागी भएपछि यातायात व्यवस्था प्रभावित भएको छ ।
अष्ट्रेलियामा हिमानी कोषको शाखा स्थापना

सिड्नी । अष्ट्रेलियामा हिमानी कोषको शाखा स्थापना भएको छ । नेपालमा बिभिन्न सामाजिक काममा सक्रिय रहेको हिमानी कोषको अष्ट्रेलिया शाखा स्थापना भएको हो । पूर्वयुवराज्ञी हिमानी शाहले नेतृत्व गरिरहेकी यो कोषको अष्ट्रेलिया च्याप्टर गत शनिबारका दिन सिड्नीमा स्थापना भएको हो ।
अष्ट्रेलियामा फेब्रुअरीबाट कोरोनाविरुद्धको भ्याक्सिन दिइने

सिड्नी । अष्ट्रेलियामा आउँदो महिनादेखि कोरोनाविरुद्धको खोप दिइने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आगामी महिनादेखि आमरुपमा कोरोनाविरुद्धको खोप दिइने बताएका हुन् ।
भारत–अस्ट्रेलिया टेस्टः अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बिहीबारदेखि शुरु भएको तेस्रो टेस्ट क्रिकेटमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा डुबेर एक नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । नेपालको मोरङ जिल्ला घर भएका २३ वर्षीय सचेत बिमली नाम गरेका युवाको डुबेर मृत्यु भएको हो ।
सन्दीपले मेलवर्नका कप्तान म्याक्सवेलको विकेट लिए

सिड्नी । अष्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट सोमबार भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।
अष्ट्रेलिया छोडेपछि...

पशुपतिनगर । नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्टे«लियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन् ।
सिड्नीमा माक्स नलगाए २०० डलर जरिवाना

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा माक्स अनिवार्य गरिएको छ । मिडिया रिपोर्टका अनुसार माक्स नलाउनेलाई २०० डलर जरिवाना हुनेछ ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।