Star Tour Esewa

अमेरिकी राष्ट्रपतिद्वारा नवनिर्वाचित अष्ट्रेलियाली प्रधानमन्त्रीलाई बधाइ

सिड्नी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई बधाइ दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री अल्बानीजलाई टेलिफोन गर्दै राष्ट्रपति बाइडेनले दुई देश बीचको गठबन्धनलाई अझ बजबुत बनाउने विषयमा पनि छलफल गरेको ह्वाइट हाउसले जनाएको छ । विस्तृतमा


अमेरिकी राष्ट्रपतिद्वारा नवनिर्वाचित अष्ट्रेलियाली प्रधानमन्त्रीलाई बधाइ

अमेरिकी राष्ट्रपतिद्वारा नवनिर्वाचित अष्ट्रेलियाली प्रधानमन्त्रीलाई बधाइ

सिड्नी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई बधाइ दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री अल्बानीजलाई टेलिफोन गर्दै राष्ट्रपति बाइडेनले दुई देश बीचको गठबन्धनलाई अझ बजबुत बनाउने विषयमा पनि छलफल गरेको ह्वाइट हाउसले जनाएको छ ।

अस्ट्रेलियाका ‘कन्जरभेटिभ’ दलबाट प्रधानमन्त्री बनेका मोरिसनद्वारा हार स्वीकार

अस्ट्रेलियाका ‘कन्जरभेटिभ’ दलबाट प्रधानमन्त्री बनेका मोरिसनद्वारा हार स्वीकार

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् ।

अष्ट्रेलियामा संघीय निर्वाचनका लागि देशभरी मतदान हुँदै

अष्ट्रेलियामा संघीय निर्वाचनका लागि देशभरी मतदान हुँदै

सिड्नी । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५३ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५३ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण अष्ट्रेलियामा हालसम्म ७९२६ जनाको ज्यान गएको छ । पछिल्लो एकदिनमा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजारभन्दा बढी रहेको छ ।

अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढायो

अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढायो

सिड्नी। अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढाएको छ। आम चुनाव नजिकिँदै गर्दा अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढाएको हो। केन्द्रीय बैंकले मंगलबार नगद दर २५ आधार बिन्दुले ०.३५ प्रतिशत मा बढाइने भएको हो। करीब १ दशकको समयमा पहिलो पटक ब्याजदर वृद्धि भएको हो।

अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट – “मलाई फेरि निर्वाचित गरे औषधीको मूल्य घटाउछु”

अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट – “मलाई फेरि निर्वाचित गरे औषधीको मूल्य घटाउछु”

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई फेरि निर्वाचित गराएमा औषधीको मूल्य घटाउने अठोट व्यक्त गरेका छन् । उनले सन् २०२३ देखि औषधीको मूल्य कम हुनेगरि अहिले आफूले गृहकार्य गरिरहेको र आफू फेरि निर्वाचित भएमा त्यो लागू गर्न सक्ने दावी गरेका छन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरियामा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

अष्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरियामा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) र भिक्टोरियामा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार एनएसडब्लु र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो। योसँगै अब चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था पनि हट्ने अपेक्षा गरिएको छ।

अष्ट्रेलियाका यी दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

अष्ट्रेलियाका यी दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

सिड्नी । अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ ।

सिड्नीमा एक नेपाली युवक मृत भेटिए

सिड्नीमा एक नेपाली युवक मृत भेटिए

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवक मृत अवस्थामा भेटिएका छन्। मंगलबार साझ नर्थ सिड्नीको च्यासवुडमा २४ वर्षीय धिरज रानाभाट मृत अवस्थामा भेटिएका हुन्। गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका अनुसार रानाभाट आफ्नै कोठामा मृत भेटिएका हुन्।

तास्मानियामा नेपाली क्रिकेट लिग हुँदै

तास्मानियामा नेपाली क्रिकेट लिग हुँदै

सिड्नी। आगामी अप्रिल २३ बाट अष्ट्रेलियाको तास्मानियामा नेपाली क्रिकेट टि– २० लिग हुने भएको छ। तास्मानिया नेपलिज क्रिकेट एशोसियसन टिएनसिएले पहिलो पटक लिगको आयोजना गर्न लागेको हो। लिगमा तास्मानियाका ६ वटा नेपाली क्रिकेट टिम सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।