Star Tour Esewa Woolwich College

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कपको उपाधि मेल्बर्न अल स्टार्सलाई

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप २०२२ सम्पन्न भएको छ। प्रतियोगिताको फाईनलमा सेन्ट जर्ज नेप्लिजलाई १–० गोलले हराउँदै मेल्बर्न अल स्टार्सले उपाधी जित्न सफल भएको छ। मेल्वर्न अल स्टार्समा यस पटक यती फुटबल क्लब, युनाइटेड फुटबल क्लव र क्रेगीबन बिग्रेड फुटबल क्लवको समिश्रण रहेको थियो। विस्तृतमा


'शब्दसारथि'मा अस्ट्रेलियाका कवि र कविता

'शब्दसारथि'मा अस्ट्रेलियाका कवि र कविता

सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूले कविता सुनाएका छन् । अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरुले कविता सुनाएका हुन् ।

अष्ट्रेलियमा कोरोनाका कारण एकैदिन २२ जनाको मृत्यु

अष्ट्रेलियमा कोरोनाका कारण एकैदिन २२ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४६१५ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४७ जनाले ज्यान गुमाए

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४७ जनाले ज्यान गुमाए

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४७ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४५९३ जनाले ज्यान गुमाएका छन् ।

युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

सिड्नी । अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण हालसम्म कति जनाले ज्यान ज्यान गुमाए ?

अष्ट्रेलियामा कोरोनाका कारण हालसम्म कति जनाले ज्यान ज्यान गुमाए ?

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४८ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४५३० जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४८ जनाले ज्यान गुमाए

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४८ जनाले ज्यान गुमाए

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४८ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४४७९ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५६ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५६ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४४२२ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ७० जनाको मृत्यु

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ७० जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ७० जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४३७३ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा नेपाली चालकले कुदाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

अष्ट्रेलियामा नेपाली चालकले कुदाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियामा नेपाली चालकले कुदाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। नेपाली सिकारु चालकले कुदाइरहेको कारले ठक्कर दिदा एक पुरुषको निधन भएको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको डब्बो क्षेत्रमा एक नेपाली युवती सिकारु चालकले कुदाइरहेको गाडीले विपरित दिशाबाट आइरहेको कारलाई ठक्कर दिएको हो।

अष्ट्रेलियामा कोरोनाका कारण थप ५५ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण थप ५५ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२९८ पुगेको छ ।

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।